Dayahang Rai Instagram – ऐतीहासीक भव्य कार्यक्रम (Arijit Sing Live in Nepal) सफल पार्दै हामी सबैलाई त्यस कार्यक्रमको प्रतक्ष दर्शी हुने अवसर जुराई दिने प्यारो भाई @roxanmanduwal तथा सम्पूर्ण @garageinternational @mnentertainment टिमलाई धेरै धेरै बधाई साथै आउने दिनहरुमा पनी यस्तै अन्तर्राष्ट्रीय स्तरको कार्यक्रम गर्नको लागी शुभकामना दिन चाहन्छु । | Posted on 27/Nov/2023 16:50:07
Check out the latest gallery of Dayahang Rai



