Dayahang Rai

Dayahang Rai Instagram – यो पाली हामीले नेपाली नाट्यसम्राट कै नाटकलाई मन्चमा उतार्ने जमर्को गरेका छौँ । आउनुहुन्छ नि?

परिकल्पना तथा निर्देशन:- Prabin Khatiwada

स्वर्गीय बालकृष्ण समद्वारा लिखित नाटक ‘अन्धवेग’।

BOOK YOUR TICKETS
https://bookings.mandalatheatre.com/view-drama/andhaveg

मिति – २०८० फागुन १८ देखि चैत १८ गते सम्म सोमबार बाहेक।
समय – साँझ ५:३० बजे, शनिबार दिउँसो २:३० बजे पनि ।
स्थान – Mandala Theatre Nepal | Posted on 29/Feb/2024 17:53:31

Dayahang Rai
Dayahang Rai

Check out the latest gallery of Dayahang Rai