Dr. Sandesh Lamsal Instagram – देशको विभिन्न ठाउॅंमा अहिले चिकित्सक तथा स्वाथ्यकर्मीहरू आफू माथि भएको दुर्व्यवहार र आक्रमण विरूद्ध आफ्ना केही मागहरू राख्दै सडकमा उत्रिनु भएको छ। सो को लागि आफ्नो सहमति जनाउॅंदै म पनि आज भएको विरोध ऱ्यालीमा सहभागी भॅंए ।
यसै सम्बन्धमा तपाईॅंहरूको के विचार छ ?
के हाम्रो माग जायज छ त ?
.
.
.
In Frame: @sandesh.1994
.
.
.
#DrSandeshLamsal #NepaliDoctor #NepaleseInternetCelebrity #doctorsprotest #DoctorsProtestInNepal #nepal #kathmandu #ForYouPage #ExplorePage #GoViral #Nepalese #NepaleseDoctor | Posted on 30/Sep/2023 08:25:24
Check out the latest gallery of Dr. Sandesh Lamsal



