Dayahang Rai Instagram – नमस्ते जनक घर्ति मगरको निर्माण तथा अनिल बुढा मगरको निर्देशन मा बनेको चलचित्र ‘ घरज्वाइँ ‘ को क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छौ ! कृपया हेरेर प्रतिक्रिया दिनुहोला ! चलचित्र ‘ घरज्वाइँ ‘ २०८१ असार २८ गते नेपाल लगायत अन्य बिभिन्न देशहरुमा एकैसाथ प्रदर्शन हुनेछ !!! | Posted on 31/Mar/2024 09:16:29
Check out the latest gallery of Dayahang Rai



