Home Actress Garima Sharma HD Instagram Photos and Wallpapers May 2024 Garima Sharma Instagram - शहरमा त रहरहरु छ्न तर गाँउमा मेरो मन …❤️ #garimasharma #villagelife

Garima Sharma Instagram – शहरमा त रहरहरु छ्न तर गाँउमा मेरो मन …❤️ #garimasharma #villagelife

Garima Sharma Instagram - शहरमा त रहरहरु छ्न तर गाँउमा मेरो मन …❤️ #garimasharma #villagelife

Garima Sharma Instagram – शहरमा त रहरहरु छ्न तर गाँउमा मेरो मन …❤️
#garimasharma #villagelife | Posted on 20/May/2024 17:29:14

Garima Sharma Instagram – जुन सपना देखेर म्युजिक इन्ड्रस्टृमा प्रवेस गरे, यहाका अग्रजहरुले मलाइ पत्याएर विश्वास गर्दिनु भो सबैप्रति आभारि छु।।दर्शकहरुले दिनुभएको मायाप्रति नतमस्तक छु।हजुरहरुको प्रेरणा र हौसला अनि मेरो परिश्रमले गर्दा आज मेरो सहयातृको रुपमा एउटा सदस्य थप्न सफल भएकि छु। मेरो जिवनका हरेक आरोह अवरोहहरु हजुरहरुसङ्ग शेयर नगरि बस्न सक्दिन। अझै धेरै माया र आशिर्वादको अपेक्छ्या गर्दछु। मलाइ गर्व छ मेरो कर्मक्षेत्रप्रति अनि अगाध माया पनि।।

 किन BYD नै ??

1. नेपालको सडक संरचनासङ्ग मिल्दोजुल्दो आकार भएको ।
2. आधुनिक प्रबिधि, सरल तथा आरामदायी यात्राको सुबिधा ।
3. नेपाली अर्थतन्त्र र मध्यम परिवारलाई पनि समेट्ने मुल्य ।
4. ब्याट्रीको वारेन्टी तथा टिकाउपना । (8 years motor warranty) 
5. अन्तमा सम्पुर्ण वातावरणप्रती संबेदनसिल नागरिकको एकमात्र रोजाइ ।

काम, प्रयोग एउटै तर भिन्न बिशेषता भएको ब्राण्ड ।
Garima Sharma Instagram – शहरमा त रहरहरु छ्न तर गाँउमा मेरो मन …❤️ 
#garimasharma #villagelife

Check out the latest gallery of Garima Sharma