Home Actress Keki Adhikari HD Instagram Photos and Wallpapers May 2024 Keki Adhikari Instagram - भोलि शुक्रबारबाट नेपालभरिका सम्पूर्ण सिनेमाघरहरुमा लाग्ने हाम्रो सिनेमा #बोक्सीकोघर अब तपाईंहरुलाई जिम्मा लगाउदै छौँ। चलचित्र घरमा धेरै भन्दा धेरैको साथको आशा राखेका छौँ अनि यथार्थ समाजमा अहिले पनि भएको यो घरलाई भने भत्काउन साथ दिनुहोला। #boksikoghar #YehiSukrabar #Baisakh14

Keki Adhikari Instagram – भोलि शुक्रबारबाट नेपालभरिका सम्पूर्ण सिनेमाघरहरुमा लाग्ने हाम्रो सिनेमा #बोक्सीकोघर अब तपाईंहरुलाई जिम्मा लगाउदै छौँ। चलचित्र घरमा धेरै भन्दा धेरैको साथको आशा राखेका छौँ अनि यथार्थ समाजमा अहिले पनि भएको यो घरलाई भने भत्काउन साथ दिनुहोला। #boksikoghar #YehiSukrabar #Baisakh14

Keki Adhikari Instagram - भोलि शुक्रबारबाट नेपालभरिका सम्पूर्ण सिनेमाघरहरुमा लाग्ने हाम्रो सिनेमा #बोक्सीकोघर अब तपाईंहरुलाई जिम्मा लगाउदै छौँ। चलचित्र घरमा धेरै भन्दा धेरैको साथको आशा राखेका छौँ अनि यथार्थ समाजमा अहिले पनि भएको यो घरलाई भने भत्काउन साथ दिनुहोला। #boksikoghar #YehiSukrabar #Baisakh14

Keki Adhikari Instagram – भोलि शुक्रबारबाट नेपालभरिका सम्पूर्ण सिनेमाघरहरुमा लाग्ने हाम्रो सिनेमा #बोक्सीकोघर अब तपाईंहरुलाई जिम्मा लगाउदै छौँ।

चलचित्र घरमा धेरै भन्दा धेरैको साथको आशा राखेका छौँ अनि यथार्थ समाजमा अहिले पनि भएको यो घरलाई भने भत्काउन साथ दिनुहोला।

#boksikoghar
#YehiSukrabar
#Baisakh14 | Posted on 25/Apr/2024 14:14:53

Keki Adhikari Instagram – Tag @kekiadhikari to reply on your comment, and win free movie tickets* at QFX Cinemas!

Ready for movie magic?

*T&C apply

#qfxcinemas #quizalert #qfxquiz
Keki Adhikari Instagram – भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोक्सीको घर’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। निर्माण टिमले बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै प्रिमियर शो सम्पन्न गरेको हो।

प्रिमियरमा सयौं चलचित्रकर्मी, कलाकार लगायत संचारकर्मीहरुको पनि बाक्लो उपस्तिथि रहेको थियो। चलचित्रलाई प्रिमियरमा राम्रो प्रतिक्रिया समेत मिलेको छ। सुलक्षण भारतीको लेखन एवम् निर्देशन र केकी अधिकारीको निर्माण रहेको ‘बोक्सीको घर’लाई सफलताको शुभकामना।❤️🙌
Keki Adhikari Boksi ko Ghar -बोक्सीको घर 

#boksikoghar #PremiereShow #KekiAdhikari #PrakashSaput #DipashreeNiraula #PradeepBhattarai #TridentConcept

Check out the latest gallery of Keki Adhikari