Dayahang Rai

Dayahang Rai Instagram – हाम्रो ‘घरज्वाइँ’ चलचित्र आज देखि सफलता पुर्वक दोश्रो हप्तामा पाइला चालेको छ । तपाईहरुको साथ, सहयोग र सल्लाह सुझाबको लागि धेरै धेरै आभारी छौं । आगामी हप्ताहरुमा पनि यसै गरि भब्य माया गरिदिनुहुने छ भन्ने अपेक्षा गरेका छौं ।
धन्यवाद !!! | Posted on 20/Jul/2024 09:35:50

Dayahang Rai
Dayahang Rai

Check out the latest gallery of Dayahang Rai