Swastima Khadka Instagram – अब हजुरहरुको भिडियो चलचित्र ‘बेहुली फ्रम मेघौली’मा। नयाँ गीत ‘छड्के सलाम’ को कभर भिडियो बनाएर पाउनुहोस् यो सुनौलो अवसर।
↪️ भिडियो पठाउनको लागि के के गर्ने ?
१) ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरि तेस्रो साइज (Landscape Size) मा कभर भिडियो बनाउनुहोस् ।
२) हजुरहरुले खिचेको भिडियो उच्च क्वालिटी ( HD Quality) छ कि छैन जांच गर्नुहोस्। (नोट :HD Quality भिडियोलाई मात्र हामी स्वीकार गर्छौ।)
३) बनाएको भिडियोलाई आफ्नो सामाजिक संजालमा पोस्ट गर्नुहोस् र हामीलाई पनि उक्त भिडियो हाम्रो आधिकारिक इमेल [email protected] मार्फत पठाउनुहोस् ।
– जुनसुकै उमेर समुहका व्यक्तिहरुले ‘छड्के सलाम’ गीतमा कभर भिडियो बनाएर पठाउन सक्नुहुनेछ। तपाईंहरुले पठाएका कभर भिडियोहरु मध्येबाट हामीले उत्कृष्ट लाग्ने भिडियोलाई हाम्रो चलचित्रमा समावेश गर्नेछौं।
#BehuliFromMeghauli #CoverDanceOpportunity #ChhadkeSalam #NewSong #Ashoj17 #SwastimaKhadka #NischalBasnet #BlackHorsePictures #MeghauliFilms #TridentConcept | Posted on 04/Sep/2024 19:58:46



