Deepa Shree Niraula Instagram – छक्का पञ्जा ५ को व्यस्तता बावजुद पनि आफ्नो महत्वपूर्ण समय निकालेर दि कफी फस्टमा आउनुभएकोमा दिपाश्री दिदीलाई हाम्रो दि कफी फस्टको सम्पूर्ण परिवारबाट धन्यवाद दिन चाहन्छौं।
दि कफी फस्ट
ठेगाना: अग्निशाला, कुमारीपाटी (अग्निशालाबाट ईखालखु जाने बाटो)
सम्पर्क नम्बर: ९८४१७५४७४४ | Posted on 20/Nov/2024 09:14:39