Keki Adhikari Instagram – बर्षको अन्त्य यसरी स्टारमय भएको छ, नयाँ वर्ष पनि स्टारफुल नहुने त कुरै भएन! केकी, रिमा, र सिसनसँग लामो समयदेखि चिनजान त थियो – हामी एउटै फिल्डका हौं। तर यसअघि प्रत्यक्ष भेट्ने अवसर जुरेको थिएन। आशा र म उनीहरूको कामको प्रशंसक रहँदै आएका हौं, र अन्ततः भेट्न पाउँदा अत्यन्त खुशी लाग्यो। साथै, बोस्टनमै बस्ने दुई थप साथीहरू – सन्देश र मिलन, जो यहाँबाट न्युची टिभी युट्युब च्यानल चलाउँछन् – सँग पनि पहिलोपटक भेट्ने अवसर मिल्यो। | Posted on 31/Dec/2024 08:29:39
Check out the latest gallery of Keki Adhikari



