Simran Pant

Simran Pant Instagram – ‘Hostel 3’ मेरो पहिलो फिल्म हो, र यसैबाट मैले नेपाली फिल्म क्षेत्रमा पाइला राखेकी छु । आज ट्रेलर सार्वजनिक हुँदा दर्शकहरूको माया र साथ पाउँदा निकै उत्साहित छु !
यस विशेष अवसरमा सम्पूर्ण मिडिया, फिल्म टिम, र हाम्रा प्रिय दर्शकहरूप्रति हार्दिक आभार । तपाईंहरूको माया र साथ नै मेरो प्रेरणा हो ! ❤️🙏
#SimranPant #Hostel3 #MyDebutFilm #TrailerOutNow #Grateful #nepalicinema | Posted on 21/Feb/2025 18:10:28

Simran Pant
Simran Pant

Check out the latest gallery of Simran Pant