Swastima Khadka Instagram – ‘लौन यो मन पग्लेर पानी भो
खै बाटो छोड बगेरौ जानी भो’
– साँझ पर्यो झमक्क…! चलचित्र ‘वसन्त’को पहिलो गीत हेर्नुभयो ? हेर्नुभएको छैन भने ‘प्रकाश सपूत’ युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। 😍🙏
Poster/Publicity Design : @royalistics ( @tridentconcept ) Team 🌸
#Basanta #NewMovie #SajhaparyoJhamakka #FirstSongOutNow #SwastimaKhadka #PrakashSaput #GalabandiProduction #TridentConcept | Posted on 11/Jan/2025 20:17:44



