Malvika Subba Instagram – सक्षम नारी अभियानले महिलाहरुलाई डिजिटल वित्तीय सेवाको फाइदाबारे बुझ्न र डिजिटल भुक्तानी अपनाउन आत्मविश्वास बढाउँछ।
अभियानमा सहभागी हुन partner bank को mobile app बाट minimum ३ पटक Fonepay प्रयोग गर्नुहोस्। हरेक पार्टनर बैंकबाट १ भाग्यशाली महिलाले Shree Natraj Jewelers बाट आकर्षक Diamond Jewelry जित्न सक्नु हुनेछ, र ५० भाग्यशाली महिलाहरूलाई Rs.1000 को शपिङ भाउचर जित्न सक्नु हुनेछ!
#Fonepay #SakshyamNari | Posted on 12/Mar/2025 17:19:06


