Garima Sharma

Garima Sharma Instagram – लामो समयको मिहेनत पश्चात् हाम्रो चलचित्र ‘जन्ते बाख्रो’लाई विस्तारै तपाईंहरुमाझ ल्याउने जमर्को गर्दैछौँ। त्यसै अनुरुप भोलिदेखि हाम्रो चलचित्रको पहिलो गीत ‘घामै राजा’ कोसेली स्वरुप तपाईंहरुलाई हस्तान्तरण गर्दैछौँ। G21 DIGITAL को युट्युब च्यानल मार्फत गीत सार्वजनिक हुनेछ। एउटा मेलोडियस गीतमा तपाईं रम्नुहुनेछ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।

चलचित्र : ‘जन्ते बाख्रो’
प्रदर्शन मिति : आगामी जेठ २३ गतेदेखि

#JanteBakhro #NepaliCinema #Jestha23 #FirstSong #GhamaiRaja #ReleasingTomorrow #G21 #SaugatMalla #GarimaSharma #MuinEntertainment #TridentConcept | Posted on 02/Apr/2025 18:17:34

Garima Sharma
Garima Sharma

Check out the latest gallery of Garima Sharma