Alisha Rai

Alisha Rai Instagram – देश विदेशमा रहनु भएका प्रिय दाजुभाइ दिदीबहिनीहरूमा नमन र तिहारको शुभकामना।
एउटै लोक, एउटै समयमा हरेकको परिस्थिति फरक छ — कोही खुसी हुनुहुन्छ होला, कोही दुःखी। तर यो दुबै परिस्थिति क्षणिक हुन् र यही जीवन हो।
यो तिहार, ती–हारहरू सबै जीतमा परिवर्तन होउन्।
जीवनमा आउने अँध्यारो क्षणहरूलाई दियोको उज्यालोले हराओस्।
प्रत्येक पीडाले नयाँ शक्ति दिओस्,
प्रत्येक हाँसोले नयाँ आशा जगाओस्।

तिहारको हार्दिक मङ्गलमय शुभकामना। ❤️✨ | Posted on 23/Oct/2025 14:16:28

Alisha Rai
Alisha Rai

Check out the latest gallery of Alisha Rai