वीर सहिदहरुको सपना पूरा होस् अब फेरि कोही सहिद बन्न नपरोस् । -कान्तिपुर पहिलो पृष्ठ
Official Teaser for #KeGharKeDera – Ghar No. 2 is out! In cinemas Jestha 2 | May 16 🔥😱👀 – What’s your reaction to the teaser? #appleentertainment #Dpendrakkhanal #KhagendraLamichhane #AryanSigdel #NischalBasnet #kekiadhikari #upasanasinghthakuri
जस्ले दुखको कुरा मुस्कुराएर सुनाउँछ , बुझ्नु मनको घाउ भरिए पनि खत चैं बाँकी छ । #Jestha2 #KGharKDera2
चलचित्र ‘Paran-परान’ प्रदर्शनको आज पाँचौ दिन, दर्शकहरुबाट निकै उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। प्रतिक्रियाको लागि दर्शकहरुमा हार्दिक आभार। #parannepalimovie #InCinemasNow #neerbikramshah #buddhitamang #poojachand Keki Adhikari Anjana Baraili
पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ मान्छे आफैं पाहुना, भोलि घर फर्किनु छ तेरो-मेरो के कुरा, के घर, के डेरा… #Jestha2 #KGharKDera2
🎬 परान हाउसफुल! ५:३० को शो — सिटी स्क्वायर मल्ल QFX भरिभराउ
प्रिय रचना रिमाल जी, तपाईंको भावनाले हाम्रो मन छोयो तपाईंको माया र साथका लागि धन्यवाद। ❤️ #paranmovie