Keki Adhikari Instagram – एक अविस्मरणीय भेट हाम्रो नेपाली क्रीकेट टिम तथा यसपटकका NPL2 बिजेता #LUMBINILIONS का क्याप्टेन @rohitpaudel17 जी संग 🙏
नेपाली क्रीकेटलाई हामी सबैको विश्वमञ्चसम्म पुर्याउने सपना, समर्पण र अनुशासनको जीवित उदाहरण उहाँ स्वयं हुनुहुन्छ।
युवाहरूका लागि प्रेरणाको स्रोत बनेर, निरन्तर संघर्ष र आत्मविश्वासका साथ देशको नाम उज्यालो पारिरहनुभएको छ। नेपाली क्रीकेटको भविष्य अझ उज्यालो बनोस्, यही कामना 🇳🇵
Wearing @kasa.kasastyle 😇 | Posted on 23/Dec/2025 15:51:32



