Priyanka Karki Instagram – Happy Tihar from our beautiful family to yours 💕
यो उज्यालो र प्रेमको पर्वले तपाईंको जीवनमा रमाइलो, हाँसो, मिठास र एकता ल्याओस् 🌸 सबैको घर-आँगन दीपको झिलिमिली जस्तै खुशीले भरियोस् ✨ | Posted on 20/Oct/2025 21:08:14