Swastima Khadka Instagram – एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ 🇳🇵🇳🇵
हामीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीज्यूलाई पाएकोमा गौरव महसुस भएको छ । नयाँ युगको सुरुवात 🙏 | Posted on 12/Sep/2025 21:42:28