Home Actress Keki Adhikari HD Instagram Photos and Wallpapers May 2024 Keki Adhikari Instagram - ट्रेलरलाई धेरै माया गर्दिनुभएकोमा हार्दिक धन्यवाद !! चलचित्र बैशाख १४ मा हेर्न तयार रहनुस है। Full video link in bio #boksikoghar #baisakh14

Keki Adhikari Instagram – ट्रेलरलाई धेरै माया गर्दिनुभएकोमा हार्दिक धन्यवाद !! चलचित्र बैशाख १४ मा हेर्न तयार रहनुस है। Full video link in bio #boksikoghar #baisakh14

Keki Adhikari Instagram - ट्रेलरलाई धेरै माया गर्दिनुभएकोमा हार्दिक धन्यवाद !! चलचित्र बैशाख १४ मा हेर्न तयार रहनुस है। Full video link in bio #boksikoghar #baisakh14

Keki Adhikari Instagram – ट्रेलरलाई धेरै माया गर्दिनुभएकोमा हार्दिक धन्यवाद !!

चलचित्र बैशाख १४ मा हेर्न तयार रहनुस है।

Full video link in bio

#boksikoghar #baisakh14 | Posted on 09/Apr/2024 19:22:32

Keki Adhikari Instagram – यो आजको समाचार ।
अहिले पनि हामी यस्तो समाचार देखिराछौँ , पढिराछौँ ।
सोच्नुस् त भोग्नेलाई के होला ? 
सोच्न सम्म नि सकिन्न । 

हाम्रो मस्तिष्कमा एउटा घर दिएका छौँ हामी आफैले यस्ता अन्धविश्वासलाई । त्यसलाई जग बाटै भत्काउन तपाईं हामी सबैले आफ्नो भुमिका खेल्नुपर्छ । 

हामी सबै यही समाजको उपज हौं । 
आफ्नो तर्फबाट जे गर्न सकिन्छ गरौं ।
अपराधी नछुटोस् र यस्तो अमानवीय क्रुर घटना कहिले नघटोस् ।
Keki Adhikari Instagram – Thank you Munich, Germany for so much love ❣️

Wearing @bishwogautamexclusive 🌻

#Boksikoghar #InGermany #inMunich

Check out the latest gallery of Keki Adhikari