Keki Adhikari Instagram – यो आजको समाचार ।
अहिले पनि हामी यस्तो समाचार देखिराछौँ , पढिराछौँ ।
सोच्नुस् त भोग्नेलाई के होला ?
सोच्न सम्म नि सकिन्न ।
हाम्रो मस्तिष्कमा एउटा घर दिएका छौँ हामी आफैले यस्ता अन्धविश्वासलाई । त्यसलाई जग बाटै भत्काउन तपाईं हामी सबैले आफ्नो भुमिका खेल्नुपर्छ ।
हामी सबै यही समाजको उपज हौं ।
आफ्नो तर्फबाट जे गर्न सकिन्छ गरौं ।
अपराधी नछुटोस् र यस्तो अमानवीय क्रुर घटना कहिले नघटोस् । | Posted on 26/May/2024 14:15:46



