Keki Adhikari

Keki Adhikari Instagram – आर्थिक बर्ष २०८०/८१ का लागि QFX Chain मा सबैभन्दा बढी ब्यापार गर्ने चलचित्रहरुको सूचिमा हाम्रो चलचित्र “बोक्सीको घर” लाई सम्मानित गरिएकोमा हामी अत्यन्तै खुशी छौं। साथै, `Exemplary Work in Movie` का लागि सम्मानित हुन पाउँदा हामीलाई अझै बढी उर्जा मिलेको छ।

यस महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल हाम्रो “बोक्सीको घर” टिमका हरेक सदस्यप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरू सम्पूर्ण दर्शक, शुभचिन्तक, र मिडियाकर्मीहरूको अमूल्य समर्थन र माया बिना यो सम्भव हुने थिएन।

तपाईंहरूको निरन्तर साथ र विश्वासको लागि हामी सधैं आभारी छौं। धन्यवाद!

-`बोक्सीको घर´ परिवार / Keki Adhikari Films | Posted on 26/Aug/2024 19:39:20

Keki Adhikari
Keki Adhikari

Check out the latest gallery of Keki Adhikari