Timi nai sab thok sochera maya ko dera nai saarechu Maya ko khel maa timi le jityau Maile po haarechu #NAMAILELEKHE
प्रेम र जोवन को खेल रहस्यमय छ । कोहि जोवन पाए पछि अझै प्रेम गर्छन । कोहि जोवनलाई प्रेम को अन्तिम उदेश्य ठानेर त्यहा पुगे पछि मोडिन्छन । त्यसैले प्रेम र जोवन , मित्र पनि होईनन ! शत्रु पनि होईनन…! ❤️😜 सम्झनामा चलचित्र परदेशी – २ संस्कृति @kekiadhikari लुजा @barsha.siwakoti #memories #instagram #reels #newpost
Thank you for great hospitality @hotelsarowar Highly recommended ❤️

🌻 @sapkotasami @bishwogautamexclusive
आर्थिक बर्ष २०८०/८१ का लागि QFX Chain मा सबैभन्दा बढी ब्यापार गर्ने चलचित्रहरुको सूचिमा हाम्रो चलचित्र “बोक्सीको घर” लाई सम्मानित गरिएकोमा हामी अत्यन्तै खुशी छौं। साथै, `Exemplary Work in Movie` का लागि सम्मानित हुन पाउँदा हामीलाई अझै बढी उर्जा मिलेको छ। यस महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल हाम्रो “बोक्सीको घर” टिमका हरेक सदस्यप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरू सम्पूर्ण दर्शक, शुभचिन्तक, र मिडियाकर्मीहरूको अमूल्य समर्थन र माया बिना यो सम्भव हुने थिएन। तपाईंहरूको निरन्तर साथ र विश्वासको लागि हामी सधैं आभारी छौं। धन्यवाद! -`बोक्सीको घर´ परिवार / Keki Adhikari Films

Who else loves raindrops on face? #Rainydays #raindrops
आहा माया आहा बबाल माया बबाल !! #NewRelease
Following the trend 🙂
खेल मैदानमा उडान होस् आकाश जत्तिकै उच्च, साहस र सपनाले सजाओस् जितको यात्रा !! आउनुहोस् हाम्रा नेपाली छोरीहरुलाई साथ र समर्थन दिनुहोस् । एशिया कपका लागि नेपाली महिला क्रिकेट टिमलाई हामी सबै नेपालीको हार्दिक शुभकामना !! PC : @cricketassociationofnepal #ASIACup2024 #WeCan
हामी सबैको हृदयभित्र बस्न सफल हाम्रो गीत “बुझिन मैले” लाई ३ करोड भन्दा बढी पटक OSR Digital – मा हेरिदिनुभएकोमा हामी हृदयदेखि आभारी छौं। तपाईंहरुको अथाह माया र समर्थनले यो गीतलाई जीवन्तता प्रदान गरेको छ। हाम्रो चलचित्र “बोक्सीको घर” को सफलतामा महत्वपूर्ण भूमिका खेलेको यो गीतलाई तपाईंहरुले आफ्नै गीत बनाइदिनुभयो। गीत भन्दा बढी एउटा भावना ठान्दिनुभयो। यो विशेष अवसरमा, यस गीतमा प्राण भरिदिनुभएकी प्रतिभाशाली प्रिय बहिनी समिक्षा अधिकारीलाई जन्मदिनको शुभकामना दिन चाहन्छौं। तपाईंको सुमधुर स्वरले “बुझिन मैले” गीतमा नयाँ आत्मा भरेको छ। आगामी दिनहरुका लागि अझै बढी शुभकामना !! यसै अवसरमा, यो गीतको अडियो ,भिडियो ,मार्केटिङ ,डिजिटल र चलचित्र बोक्सीको घर का सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिन चाहन्छौं। तपाईंहरुको मेहनत, समर्पण र सिर्जनात्मकताले यो गीतलाई विशेष बनाएको छ। भविष्यमा पनि तपाईंहरुसँग काम गर्ने अवसर प्राप्त होस् भन्ने अभिलाषा सहित सम्पूर्णमा हार्दिक धन्यवाद । -बोक्सीको घर परिवार
Timi nai hero Timi chitikkai Aaha maya aaha Babbal maya babbal Full video hernu bho? https://youtu.be/o5qFvq1_5Xo?si=rapo4EVW4RNjG73-
What performance by Keki Dance group from Nepal Team #jeddahseason #onceagain #mosm_season
Ktm-Doha-Jeddah See you tomorrow 16th Aug at Equastarian Club 5pm onwards
And Team Nepal is here to rock Jeddah.. Jeddahbare you ready for 16th Aug 2024. #JeddahSeason #mosm_season #OnceAgain
Are you all ready for Keki Dance group in Nepalese night on 16 Aug 2024 #jeddahseason #onceagain #mosm_season