Keki Adhikari

Keki Adhikari Instagram – प्रेम र जोवन को खेल रहस्यमय छ ।
कोहि जोवन पाए पछि अझै प्रेम गर्छन ।
कोहि जोवनलाई प्रेम को अन्तिम उदेश्य ठानेर त्यहा पुगे पछि मोडिन्छन ।
त्यसैले प्रेम र जोवन , मित्र पनि होईनन ! शत्रु पनि होईनन…! ❤️😜

सम्झनामा चलचित्र परदेशी – २
संस्कृति @kekiadhikari
लुजा @barsha.siwakoti
#memories #instagram #reels #newpost | Posted on 16/Jul/2024 11:24:46

Keki Adhikari
Keki Adhikari

Check out the latest gallery of Keki Adhikari