Keki Adhikari Instagram – खेल मैदानमा उडान होस् आकाश जत्तिकै उच्च,
साहस र सपनाले सजाओस् जितको यात्रा !!
आउनुहोस् हाम्रा नेपाली छोरीहरुलाई साथ र समर्थन दिनुहोस् ।
एशिया कपका लागि नेपाली महिला क्रिकेट टिमलाई हामी सबै नेपालीको हार्दिक शुभकामना !!
PC : @cricketassociationofnepal
#ASIACup2024 #WeCan | Posted on 07/Jul/2024 10:24:21



