Niti Shah

Niti Shah Instagram – जनता मरे, प्रहरी मरे दु:ख त सबैको परिवारले नै भोग्छ। देशको युवा पुस्ता स्कुलको पोशाक लगाएर सपना बोकेका, नेपालका लागि केही गर्छु भनेर कसम खाएका अकालमै ज्यान गुमाए।प्रहरी दाइहरूको पनि परिवार हुन्छ, साना बच्चा हुन्छन्, उनीहरूले पनि पीडा सहन्छन्। अन्तिममा न जनता बाँच्छ, न प्रहरी बाँच्छ… मर्ने त नेपाली नै हुन्छन्। र यसको मूल कारण हो…असक्षम र असल शासनको अभाव। | Posted on 09/Sep/2025 15:21:15

Niti Shah
Niti Shah

Check out the latest gallery of Niti Shah