Niti Shah Instagram – त्यो संसद् त आखिर इट्टाले बनेको भवन मात्रै हो, फुटे पनि फेरि नयाँ बन्ने थियो। तर आज आमा बुबाको कोखबाट जन्मिएका ती निर्दोष बालबालिकाहरु शहीद भए…अब तिनीहरू फर्केर आउने हुन् र? नेपाल पुलिस र नेपाल सरकार, मलाई जवाफ देऊ ? यो क्षतिपूर्ति कसरी तिर्छौ? | Posted on 08/Sep/2025 23:43:13
Check out the latest gallery of Niti Shah


